बिराटनगर-जोगबनी नाका जाम

<span class='c1'>बिराटनगर-जोगबनी नाका</span> <span class='c2'>जाम</span>

बिराटनगर असोज ७

बिराटनगर-जोगबनी नाकामा भारतीय पक्षबाट भन्सारमा सामान जाँच पास नहुदा नाका ठप्प भएको छ । बुधबार बेलुकी देखि काम बन्द भएको छ । पास नहुदा जोगबनी भन्सार देखि १३ कि.मि टाढा फारबिजगंज सम्म मालबाहक ट्रकको लाईन रहेको छ। भारतीय पक्षबाट एक्कासी काम ठप्प पार्दा धेरै समस्या परेको व्यवसायी हरुले दुखेसो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्