बास्केटबल खेलाडीलाई बिराटनगरमा सम्मान

बास्केटबल खेलाडीलाई बिराटनगरमा सम्मान

बिराटनगर असोज ९

बिराटनगर बास्केटबल एकेडेमिको आयोजनमा भएको दुइ महिने  बास्केटबल ट्रिनिङको समापन तथ प्रमाण पत्र बितरण कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ ।  कार्यक्रममा प्रमुख अथिति रास्ट्रिय खेलकुद परिषदका बास्केटबल प्रशिक्षक बिकाश राईलाइ बिराटनगर बास्केटबल एकेडेमिका अध्यक्ष अनिल राईले बिराटनगर र समग्र पुर्वन्चलमा बास्केटबल बिकास र प्रबर्दनमा पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै कदर पत्र प्रदान गर्नु भयो, रास्ट्रिय खेलकुद परिषदका बास्केटबल प्रशिक्षक बिकाश राई, बिराटनगर बास्केटबल एकेडेमिका अध्यक्ष अनिल राई,  कोषाध्क्ष अनुभव दाहाल,  सल्लाहकार रबिन कुमार तामाङ्,  सचिब र यस ट्रैनिङका प्रशिक्षक सरोज लम्सालले खेलाडीहरुलाई प्रमाण पत्र बितरण गर्नु भयो। बास्केटबल ट्रिनिङ मा ५२ खेलाडीहरुले ट्रिनिङ हासिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्