आन्दोेलन रोकेर बार्तामा कुनै हालतमा नजाने : उपेन्द्र यादव

<span class='c1'>आन्दोेलन रोकेर बार्तामा कुनै हालतमा</span> <span class='c2'>नजाने : उपेन्द्र यादव</span>

विराटनगर ९ असोज ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उप्रेन्द्र यादवले आन्दोलन रोकेर वार्तामा नजाने बताउनुभएको छ । अध्यक्ष यादवले आज विराटनगरमा आफ्नै निवास विराटनगर १८ मा पत्रकार सम्मेलन गर्दै यदि सरकारले वातावरण बनाए वार्ता बस्न तयार भएको तर यसका लागी वार्ता र आन्दोलन एकसाथ लैजाने उद्घोष गर्नुभयो ।।’ वार्ताको वातावरण बनाउन सरकारले नेपाली सेना र शशस्त्र प्रहरी फिर्ता वोलाउन पर्ने उहांको शर्त छ । सरकारले सेना परिचालन गरी राज्य हिंसा मच्चाएको उहांको आरोप थियो । साथै सरकारले मधेस आन्दोलनका क्रममा भएको सहमति कार्यान्वय गर्ने प्रतिवद्धता जनाउनु पर्ने उहांको माग छ । समाजवादी फोरमका अध्यक्ष यादवले भारतले दिएको सातबुँदे सुझाव दिएको आफुहरुलाई थाहा नभएको बताउनुभयो । साथै उहाँंले भारतले नाकावन्दी नगरेको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्