तामाङको उपचारमा सहयोग जुट्दै

<span class='c1'>तामाङको उपचारमा</span> <span class='c2'>सहयोग जुट्दै</span>

 

राजघाट असोज ११

मोरङको राजघाट—७ दुर्गापुरीका देवान तामाङको उपचारमा सहयोग जुट््न थालेको छ । उपचारको लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको याचना गरेपछि तामाङलाई आर्थिक सहयोग जुट्न थालको हो ।
राजघाटको दुर्गापुरीमा समिर तुम्बाहाम्फे,नारायण बस्नेत,कैशाश थापा मगर,मिनु लामा लगायतका युवाहरुले ३० हजार रकम संकलन गरेर तामाङको परिवारलाई बुझाएका छन् ।
यसैगरी हङकङबाट राजघाटका जिवन पोमुले संकलन गरेर पठाएको ५० हजार रुपैयाँ पनि हस्तान्तरण गरिएको छ ।
खुट्टाको मासु कुईएर झर्न थालेपछि थलिएका तामाङको नाबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । उनको उपचारमा सहयोग पु¥याएर ज्यान जोगाउन परिवारले सहयोगको याचना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्