छुट्टाछुट्टै घटनामा परी दुईको मृत्यु

<span class='c1'>छुट्टाछुट्टै घटनामा परी</span> <span class='c2'>दुईको मृत्यु</span>

विराटनगर ११ असोज । सप्तरीको छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । जिल्लाको सीतापुर गाविसमा करेन्ट लागेर एक जना वृद्धाको मृत्यु भएको छ भने कञ्चनरुप नगरपालिकामा विष खाएर एक युवकले आत्महत्या गरेका छन् सप्तरीको सीतापुर गाविस–५ का ५५ वर्षीय रामनारायण चौधरीले धान खेतमा कम गरिरहेको अवस्थामा पानी तान्ने मोटरमा छुन जाँदा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताउनुभयो । यस्तै कञ्चनरुप नगरपालिकामा विषादी खाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी २७ वर्षीय अर्जुन साह रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्