विराटनगरमा मुटु दिवशको अबसरमा पदथात्रा

<span class='c1'>विराटनगरमा मुटु दिवशको</span> <span class='c2'>अबसरमा पदथात्रा</span>

प्रेम देवान
विराटनगर ११ असोज । विश्व मुटु दिवशको अबसरमा मिशन नेपालले भोली अलाईभ पदयात्रा गर्ने भएको छ । मिशन नेपालले विराटनगरमा आज पत्रकार सम्मेलन गरी पद यात्रा गर्नेबारे जानकारी गराएको हो । मुटु दिवसको अबसरमा मिशन नेपालले विराटनगरका विभिन्न अस्पातालमा कार्यरत मुटु विशेषज्ञा डाक्टरहरुलाई समेत सम्मान गर्ने कार्यक्रम संयोजक रञ्जन कुमार शाहीले जानकारी दिनुभयो । दिवशको अबसरमा रत्तदान , विभिन्न खेलकुद प्रतियोगिता समेत गर्ने गरिने संयोजक शाहीले बताउनुभयो । विराटनगर होटल नमास्कारको प्रगङ्गगन हुने कार्यक्रममा विराटनगरका ५ सय भन्दा बढी युवाहरुको सहभागिता रहने अयोजक सस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्