आज विराटनगर लगायत तराईमा मानव साङ्लो बनाई शक्ति प्रर्दशन गर्दै

<span class='c1'>आज विराटनगर लगायत तराईमा मानव</span> <span class='c2'>साङ्लो बनाई शक्ति प्रर्दशन गर्दै</span>

प्रेम देवान
विराटनगर १४ असोज । नेपाल–भारत दशगजा क्षेत्रमा धर्ना बसेर आपूर्ति व्यवस्था ठप्प बनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज तराईका हुलाकी मार्गमा मानव साङ्लो बनाइ शक्ति देखाईरहेका छन ् मानव साङ्लोका लागि मधेसी मोर्चाले आफ्ना नेताहरूलाई जिम्मेवारी पनि तोकी सेकेका छन । संघीय राज्यको सिमाङ्कन, समानुपातिक र समावेशी प्रतिनिधित्व, अंगिकृत नाकरिकता लिएकालाई पनि राज्यका उच्च पदमा अवसर दिनुपर्नेलगायतका माग अगाडि राख्दै आएका छन् ।
पूर्व झापादेखि पश्चिम कञ्चपुनरसम्म ११ सय ५५ किलोमिटरको दूरीमा सबै स्थानमा मानव साङ्लो बनाइ तराईका हुलाकी मार्गमा मानव साङ्लो बनाइ आज शक्ति देखाईरहेका छन ् यसै विच लोकतान्त्रिक मधेसी मोर्चाले आज विराटनगरमा पनि मानव साङ्लो बनाइ आज शक्ति प्रर्दशन देखाईरहेका छन् । विराटनगरको बुधहाट चोक स्थित मोर्चाले अहिले मानव साङलो बनाई शक्ति प्रर्दशन गरिहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्