आफ्नै भाउजुको देवरबाट हत्या

<span class='c1'>आफ्नै भाउजुको</span> <span class='c2'>देवरबाट हत्या</span>

धनकुटा १४ असोज ।
धनकुटाको डाँडाबजारमा देवारले भाउजुको हत्या गरेका छन् । ३४ बर्षकी मोतिमाया याखालाई उहाँकै ३२ वर्षका देवर कालीबहादुर याखाले धारिलो हतियार भालाले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी झगडामा हिजो बेलुकी कालीबहादुरले भाउजु मोतिमायालाई भालाले हानेको अस्थायी प्रहरी पोष्ट डाँडाबजारका प्रहरी सहायक निरीक्षक मोहित कुमार यादवले जानकारी दिनुभयो । मोतिमायाको घटनास्थलमा नै ज्यान गएको थियो । कालिबहादुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिहेको छ । मोतिमायाका श्रीमान हाल वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्