उर्जा मन्त्री राधा ज्ञवाली बर्खास्त

<span class='c1'>उर्जा मन्त्री राधा</span> <span class='c2'>ज्ञवाली बर्खास्त</span>

 

काठमाडौं, असोज १४

राजीनामा गर्न नमानेपछि ऊर्जामन्त्री राधा ज्ञवालीलाई प्रधानमन्त्री सुशील कोइरालाले बर्खास्त गरेका छन्। सोलु करिडोर प्रसारण लाइन बनाउँदा अनियमितता गरेको आरोप लगाउँदै मन्त्री ज्ञवालीलाई हटाउन यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई आग्रह गरेको थियो।

स्रोतका अनुसार, प्रधानमन्त्री कोइरालाले उनलाई राजीनामा गर्न आग्रह गरे पनि नमानेपछि बर्खास्त गरेका हुन्। बिहीबार नै खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राजीनामा गरेका थिए। उनलाई पनि अख्तियारले हटाउन सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्