“सफलता/असफलताको कारण हामी आफै हौ” – दिनेश धोका

<span class='c1'>“सफलता/असफलताको कारण हामी आफै</span> <span class='c2'>हौ” – दिनेश धोका</span>

बिराटनगर असोज १५ ,

बिराटनगर स्थित मेरिल्याण्ड कलेज बिराटनगर र तेरापन्थ प्रोफेस्नल फोरमको7 आयोजनामा आज सम्पन्न " करियर काउन्सेलिङ सेमिनार " मा भारत चिन्नाइबाट आउनु भएका कान्सिलर दिनेश धोकाले युवाहरुलाई आफ्नो करियर कसरी राम्रो बनाउने , जिवनमा सफलता कसरी हात पार्न सकिन्छ भन्ने बिषयमा एक दिने तालिम कार्यक्रम दिनु भएको छ । मेरिल्याण्ड कलेजको सभा हलमा सम्पन्न कार्यक्रममा ९० बढिको उपस्थिती रहेको थियो । काउन्सिलर धोकाको कार्यक्रम र सफलताको शुत्र सुनिरहदा युवाहरु निक्कै प्रभाबित भएको अनुभब गरेका थिए । मेरिल्याण्ड कलेज बिराटनगरले यस अघी पनि बिभिन्न वक्ताहरुलाई आमन्त्रण गरेर आफ्ना विद्यार्थीहरुलाई जिवन उपयोगी सिप सिकाउदै आएको कलेजका बिजनेस डेभ्लप्मेन्ट म्यानेजर बिबेक दाहालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्