मधेसी मोर्चाका चारमध्ये २ माग सम्बोधन

<span class='c1'>मधेसी मोर्चाका चारमध्ये</span> <span class='c2'>२ माग सम्बोधन</span>

बिराटनगर असोज १६

मन्त्रिपरिषद् बैठकले मधेसी मोचाका चारमध्ये २ माग सम्बोधन गरेको छ । मधेसी मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनरावलोकन हुनुपर्ने माग गरेको थियो । सरकारले त्यसलाई पूरा गर्ने निर्णय गरेको छ । यससँगै मोर्चाले अपेक्षा गरेको अन्तरिम संविधानको अधिकार पुनस्थापित भएको छ । यता मधेसी मोचाले भने सीमाकंन हेरफेरबारे आफ्नो सरोकार पूरा नभएको भन्दै असन्तुष्टि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्