मधेसी मोर्चाका चारमध्ये २ माग सम्बोधन

मधेसी मोर्चाका चारमध्ये २ माग सम्बोधन

बिराटनगर असोज १६

मन्त्रिपरिषद् बैठकले मधेसी मोचाका चारमध्ये २ माग सम्बोधन गरेको छ । मधेसी मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनरावलोकन हुनुपर्ने माग गरेको थियो । सरकारले त्यसलाई पूरा गर्ने निर्णय गरेको छ । यससँगै मोर्चाले अपेक्षा गरेको अन्तरिम संविधानको अधिकार पुनस्थापित भएको छ । यता मधेसी मोचाले भने सीमाकंन हेरफेरबारे आफ्नो सरोकार पूरा नभएको भन्दै असन्तुष्टि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्