खोलामा डुबेर एक बालिकाको मृत्यु

<span class='c1'>खोलामा डुबेर एक</span> <span class='c2'>बालिकाको मृत्यु</span>

विराटनगर १६ असोज ।

सुनसरी जिल्लाको औरावनी गाविसमा घर नजिकैको खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । औराबनी ६ बस्ने सुशिल माझीको २ वर्षिया छोरी स्मारिका माझीको सोही गाविसमा पर्ने थलाहा खोलामा डुबेर शुक्रबार मृत्यु भएको हो । शुक्रबार अपरान्ह ४ बजेतिर खेल्ने क्रममा उनी घर नजिकै रहेको थलाहा खोलामा पुगेकी थिईन्। उनलाई स्थानीयवासीले उद्दार गरी उपचारार्थ नोबेल अस्पताल ल्याइएकोमा सोही अस्पतालमा सांझ साढे सात बजे उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्