श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमती घाइते

<span class='c1'>श्रीमानको धारिलो हतियार प्रहारबाट</span> <span class='c2'> श्रीमती घाइते</span>

विराटनगर १६ असोज । उदयपुर जिल्लाको सिरिसे गाविसमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमती घाइते भएकी छिन् । सिरिसे ८ बर्मि गाउँ बस्ने २६ वर्षिया लिला माया मगरलाई उनकै श्रीमान बर्ष २७ को बिष्णु कुमार मगरले हिजो सांझ धारिलो हतियारले प्रहार गरी घाइते बनाएका छन्। दुबै विच घरायसी वादविवाद हुँदा मगरले श्रीमतीलाई खुकुरीले हानेका थिए। महिलाको टाउको र पेटमा गम्भिर चोट लागेको छ। उनलाई उपचारकालागि कटारी अस्पताल र्पुयाइएको छ। खुकुरी प्रहार गर्ने मगर इलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा रहेको पुर्व क्षेत्रिय प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्