झापा कारागारमा कैदीको मृत्यु

<span class='c1'>झापा कारागारमा</span> <span class='c2'>कैदीको मृत्यु</span>

झापा, असोज १७

जिल्ला कारागार झापामा एक कैदीबन्दीको शनिबार मृत्यु भएको छ।

झापा जिल्ला चकचकी गाविस वडा नं. ४ निवासी ६६ वर्षीय हर्कबहादुर विश्वकर्माको हृदयघातका कारण शनिबार सांझ मुत्यु भएको हो।

उनलाई जिल्ला अदालत झापाले कर्तव्य ज्यान मुद्धामा १० बर्षका लागि सजाय तोकेको कारण २०७० साल फागुन १९ गतेदेखि झापा कारागारमा जेल जीवन बिताइरहेका थिए।

साँझ कारागार भित्रै अन्य कैदीबन्दीसंग बसेर टेलिभिजन हेरिरहेको उनी वेहोस भएर लडेपछि उनलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याईको थियो। उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्