दसैंको टीका साइत बिहान १०:५५ मिनेट

<span class='c1'>दसैंको टीका साइत</span> <span class='c2'>बिहान १०:५५ मिनेट</span>

२०७२ असोज १८ गते
१८ असोज, काठमाडौं । यस वर्षको दसैंका साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत असोज २६ गते मंगलबार बिहान ११ बजेर २५ मिनेटमा छ भने टीकाको साइत कात्तिक ५ गते बिहान १० बजेर ५५ मिनेट परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्