झापामा धारिलो हतियारले घाँटी रेटेर एकको हत्या

<span class='c1'>झापामा धारिलो हतियारले घाँटी</span> <span class='c2'>रेटेर एकको हत्या</span>

झापा, असोज २०

झापा जिल्लाको कन्काई नगरापालिकामा बुधबार धारिलो हतियारले रेटेर एक जनाको हत्या भएको छ।

झापा शनि-अर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय डिक बहादुर विश्वकर्माको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार पूर्व पश्चिम राजमार्गअन्तर्गत कन्काई नगरपालिका–७ स्थित विरिङ खोलाको पुलमा फेला परेको हो।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट आवश्यक अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्