झापा मोरङ र सुनसरीलाई कोचिला राज्य बनाउन माग

<span class='c1'>झापा मोरङ र सुनसरीलाई</span> <span class='c2'>कोचिला राज्य बनाउन माग</span>

प्रेम देवान
विराटनगर, २० असोज ÷
झापा मोरङ र सुनसरीलाई कोचिला राज्य माग गर्दै कोचिला संघर्ष समितिले विरोध सभा गर्ने भएको छ । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आउदो असोज २७ गते विरोध सभा गर्ने भएको हो । समितले आन्तरीम संविधानमा गरीएको सम्झौतालाई वेवास्था गर्दै ल्याएको संविधान आफुहरुलाई मान्य नभएको भन्दै विरोध सभा गर्ने भएको समितिका संयोजक बद्री नारयण राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार विरोध सभा मोरङको सोराभागको कर्सिया गाविसमा आगामी २२ गते हुने जानकारी दिनुभयो । त्यस्तै कोणसभा झापा, मोरङ र सुनसरीमा समेत गर्ने बताएको छ । समितिमा राजवशीं, ताजपुरी, चौधरी, गन्गाईलगायतको जाति आवद्ध रहेको छन् ।
..................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्