सप्तरीमा एम्बुलेन्स दुर्घटना,  ६ घाइते

<span class='c1'>सप्तरीमा एम्बुलेन्स दुर्घटना,</span> <span class='c2'> ६  घाइते</span>

सप्तरी, असोज २२

पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको कंचनरुप नगरपालिकामा बिहिबार सांझ एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा सवार ६ जना घाइते भएका छन्।

दुर्घटनामा सिरहा जिल्ला लहान नगरपालिका १ बस्ने २२ वर्षिय बैजु गुप्ता, सोही स्थान बस्ने ३२ वर्षिय बलि प्रसाद साह, २५ वर्षिया पुष्पा गुप्ता, सिरहा नगरपालिका २ बस्ने ३० वर्षिय शंकर प्रसाद खड्गा र धनुषा जिल्ला जनकपुर नगरपालिका १ बस्ने ५० वर्षिय रामजीवन गुप्ता रहेका छन्। घाइते सबैजनालाई बिराटनगरस्थित न्युरो अस्पताल ल्याइएको छ।

बिहिबार सांझ करिब ८ बजे पश्चिमबा पूर्वतर्फ आउदै गरेको मे. १ च ३९२ नम्बरको एम्बुलेन्स कंचनरुप नगरपालिका ११ स्थित टेङग्रि खोलाको पुल नजिकै अनियन्त्रिय भई दुर्गटना भएको थियो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी टोली खटिगई घाइतेहरुको उद्दार गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्