विराटनगर भन्सारबाट १७० गाडी भित्रिए

<span class='c1'>विराटनगर भन्सारबाट १७०</span> <span class='c2'>गाडी भित्रिए</span>

विराटनगर, असोज २२

भारतबाट शुक्रबार बिहानदेखि साँझसम्ममा १७० वटा गाडी विराटनगर भन्सार कार्यालयको परिसरमा भित्रिएका छन् ।

सोमध्ये डिजेल बोकेका २४ ट्याङ्कर, तीनवटा पेट्रोल ट्याङ्कर र नौ बुलेट ग्यास भित्रिएको भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्