बेलबारी नगरक्षेत्रका पाँच सय बढी स्थानीय बासिन्दा सुकुम्बासी बन्ने

<span class='c1'>बेलबारी नगरक्षेत्रका पाँच सय बढी</span> <span class='c2'>स्थानीय बासिन्दा सुकुम्बासी बन्ने</span>

बेलबारी २५ असोज ।
बेलबारी नगरपालिकाले निर्माण गरेको गुरुयोजना अन्र्तगत नगर सडक समन्वय समिति तथा सरोकारवालाहरु सम्मिलित एक बैठकले गरेको निर्णयले बेलबारी नगरक्षेत्रका पाँच सय बढी स्थानीय बासिन्दा सुकुम्बासी बन्ने भएका छन । २०७२ जेठ ११ गते नगरपालिमा बसेको बैठकले नगर क्षेत्रभित्रका सडकहरुलाई क र ख बर्गमा बिभाजन गरी सडक निर्माण गर्ने निर्णयलाई लिएर नगरपालिका भित्रका सबै स्थानीय बासिन्दाले बिरोध जनाएका छन । यो निर्णय कार्यन्वयन भए नगरक्षेत्रका सडक किनारामा ५ धुर, १० धुर र १ कठठा मात्र जमिन हुने ब्यक्ति सुकुम्बासी बन्ने पक्का छ । स्थानीयबासिन्दाले आईतबार सो निर्णयको बिरोधमा नगरपालिका कार्यलयमा हस्ताक्षर बुझाउनुका साथै निर्णय फिर्ता हुनुपर्ने मागसहित बिरोध जनाएका छन ।
००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्