मधेसी मोर्चाले आमहड्तालको कार्यक्रम फिर्ता गर्ने संकेत

<span class='c1'>मधेसी मोर्चाले आमहड्तालको कार्यक्रम</span> <span class='c2'>फिर्ता गर्ने संकेत</span>

 

काठमाडौं, २६ असोज

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आमहड्ताल र नाकाबन्दीका कार्यक्रममा फिर्ता गर्ने संकेत गरेको छ ।
नेपाली जनताको महान पर्व घरघरमा प्रवेश गरिसकेको अवस्थामा आमहड्ताल र नाकाबन्दीको कार्यक्रमले असर पर्नेभन्दै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रममा हेरफेर गर्ने तयारी गरेको हो ।
स्रोतका अनुसार मधेसी मोर्चाले सरकारविरुद्धको असयोग आन्दोलन जारी राख्ने निर्णय गर्दै नाकाबन्दी र आमहड्तालको कार्यक्रम फिर्ता लिने जनाइएको छ । यद्यपि यस विषयमा अन्तिम निर्णय भने भएको छैन ।
मधेसी मोर्चाले नाकाबन्दीको कार्यक्रममा संशोधन गरे पनि भन्सार नाका र राजश्व कार्यालय बन्दको कार्यक्रमलाई शान्तिपूण जनअवज्ञाका रुपमा अगाडि बढाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्