मधेसी मोर्चाले फेरी भन्यो “आन्दोलन फिर्ता हुँदैन”

<span class='c1'>मधेसी मोर्चाले फेरी भन्यो</span> <span class='c2'>“आन्दोलन फिर्ता हुँदैन”</span>

बन्द लगायतका कार्यक्रम फिर्ता गर्ने भने पनि मोर्चाले पत्रकार सम्मेलन गरी फिर्ता नभएको बताएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई असहयोग आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। यसअघि मोर्चाकै एक नेताले आन्दोलनका सबै कार्यक्रम फिर्ता सहमति भएको जानकारी दिएपनि पत्रकार सम्मेलनमार्फत असहयोग आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्