जोगबनी नाकाबाट खोसिएको नेपाल प्रहरीको पेस्तोल अझै फिर्ता भएन

<span class='c1'>जोगबनी नाकाबाट खोसिएको नेपाल प्रहरीको</span> <span class='c2'>पेस्तोल अझै फिर्ता भएन</span>

बिराटनगर असोज २७ ,

केहि दिन अघी भारतिय सुरक्षाकर्मीले नेपाल प्रहरीबाट खोसेको पेस्तोल अझै फिर्ता गरेको छैन । एसएसबिले प्रहरी सहायक निरिक्षक प्रदिप गिरिको पेस्तोल खोसेर लग्नु साथ साथै उनलाई कुटपिट समेत गरेको थियो । भारतीय सुरक्षा अधिकारीसँग वार्ता भए पनि पेस्तोल अझै फिर्ता भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्