हिजो जोगबनी नाकाबाट ८८ गाडी नेपाल आए

<span class='c1'>हिजो जोगबनी नाकाबाट ८८</span> <span class='c2'>गाडी नेपाल आए</span>

बिराटनगर असोज २७ ,

बिराटनगर जोगबनी नाकाबाट हिजो साझ सम्ममा ८८ गाडी नेपाल आएका छन । ति गाडीमा २३ ट्यान्कर पेट्रोल , ५० ट्यान्कर डिजेल र १५ वटा गयासका गाडी भएको बिराटनगर भन्सार कार्यलयले जनाएको छ । बिगत दुइ दिन देखी भन्सारमा नाकबन्दी खुकुलो भएको कारण धेरै मात्रामा गाडी नेपाल प्रवेश गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्