बिराटनगरमा आज बिहान ६ बजेबाट पेट्रोल बाडिदै

<span class='c1'>बिराटनगरमा आज बिहान ६</span> <span class='c2'>बजेबाट पेट्रोल बाडिदै</span>

बिराटनगर असोज २८ , बिराटनगरका सबै पेट्रोल पम्पबाट आज बिहानै ६ बजेबाट पेट्रोल बाडिदै छ । दुइ चक्के सवारि साधनलाई रु ५०० को र चार चक्केलाई रु १५०० को इन्धन प्र दान गरिदै छ । बिहान ३ बजेबाट नै सर्वसाधनको भिड  पेट्रोल पम्पमा देखिन थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्