लागुऔषध सहित एक यूवा पक्राउ

लागुऔषध सहित एक यूवा पक्राउ

विराटनगर , २९ असोज ÷ इलाका प्रहरी कार्यालय रानी विराटनगरले लागुऔषधसहित एक यूवालाई पक्राउ गरेको छ । विराटनगर भन्सार कार्यालयबाट सिटी रिक्सामा विराटनगर तर्फ आउदै गर्दा चेकजाच गर्ने क्रममा विराटनगरका १९ का २२ वर्षिय चन्दन सिंहलाई प्रहरीले आज पक्राउ गरेको हो ।
पक्राउ परेको सिंहको साथबाट एसपी ६० पत्ता, टिटि ४८ सेट फेला परेको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । सिंह माथि आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने तयारी गरेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्