बिराटनगर कार्तिक १ ,
बिराटनगर १६ स्थित जन मैत्री बचत तथा ऋन सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा सहकारी कि अध्यक्ष तारा शर्माले वार्षिक योजना र सचिब नरेन्द्र भण्डारीले आर्थीक वर्ष २०७१/७२ को प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । यसै गरी सभाले २०७२/७३ को प्रस्तबित बजेट तथा कार्यक्रम पारित गरेको थियो ।