विवेकशील नेपाली दलले पुर्वमा थाल्यो यात्रा

<span class='c1'>विवेकशील नेपाली दलले</span> <span class='c2'>पुर्वमा थाल्यो यात्रा</span>

बिबेक दाहाल
बिराटनगर कार्तिक १० ,

छोटो समय मै धेरैको मनमा बस्न सफल एउटा नयाँ राजनितिक बिचारधारा बोकेर अगाडी आएको बिबेकशिल नेपाली दलले पुर्वमा आफ्नो यात्रा सुरु गरेको छ । झापा र मोरंगका विवेकशील युवाहरु कार्तिक ८ गतेबाट मोरंग/झापाको उर्लाबारीबाट विवेकशील नेपाली दललाई बुझाउनर जनताका सुझाब र बिचार बुझ्न झापा यात्रामा निस्किएका छन ।  । उक्त यात्रा कार्तिक ११ गते काकड़भित्तामा गएर समापन हुने बिबेकशिल नेपाली दलका पिताम्बर घिमिरे जानकारी दिनुभयो । यात्राका क्रममा बिबेकशिल नेपालीको अभियानलाई साथ दिदै दैनिक युवाहरु थपिदै गएको पनि उहाले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्