राज्यलक्ष्मी गोल्छाले आरोप लाएपछी ऋषि पोखरेलले यसो भने

<span class='c1'>राज्यलक्ष्मी गोल्छाले आरोप लाएपछी</span> <span class='c2'>ऋषि पोखरेलले यसो भने</span>

बिराटनगर कार्तिक ११ , सभासद गोल्छा आफैंले एमालेका नाममा विभिन्न शीर्षकमा करोडौं बुझाएको खुलासा गरेकी छन्।
सोमबार  पत्रकार सम्मेलन गरी गोल्छाले पार्टीका नाममा आफूले धेरै खर्च गरिसकेको बताइन्। पार्टी राजनीतिमा इच्छा नहुँदा नहुँदै पर्शुराम बस्नेतलगायत मोरङका केही एमाले नेता–कार्यकर्ताले सभासद बन्न प्रस्ताव ल्याएपछि स्वीकार गरेको उनले खुलाएकी छन्। पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, विद्या भण्डारीदेखि थापा र बस्नेत, विनोद ढकाल, ऋषि पोखरेललगायतले पैसा लिएको पोल गोल्छाले खोलेकी छन्।
यसैको प्रतीकृया स्वरुप मोरङका एमाले नेता रिसिकेश पोखरेलले आफ्नो फेसबुकमा यस कुराको स्पस्तिकरण दिएका छन । उनले गोल्छालाई पैसा लिएको भए प्रमाण लिएर अगाडी आउन पनि अनुरोध गरेका छन । उनले आफ्नो स्टाटसमा गोल्छाले पार्टीलाई धोका दिएको पनि उल्लेख गरेका छन ।risikesh pokhrel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्