विद्या भण्डारीको बिराटनगरसँगको नाता

<span class='c1'>विद्या भण्डारीको</span> <span class='c2'>बिराटनगरसँगको नाता</span>

बिराटनगर कार्तिक ११

नेपालको पहिलो महिला राष्ट्रपति विद्या भण्डारीको बिराटनगरसँग पनि गहिरो समन्ध रहेको छ ।   उहाँले अइ.ए. भोजपुर क्याम्पस,भोजपुरबाट गर्नुभएको थियो भने महेन्द्र मोरड कलेज बिराटनगरमा बि.ए.अध्ययन गर्नु भएको थियो ।  उहाँले सोही वर्ष महेन्द्र मोरड कलेज बिराटनगरमा स्ववियु निर्वाचनमा कोषाध्यक्ष पदमा चुनाव जित्नु भएको थियो । ०३९ साउन २४ गते पार्टीकै व्यवस्थापनमा मदन भण्डारीसँग उनको विवाह भएको थियो ।  उनले राजनितीको शिक्षा पनि बिराटनगर मै हुँदा लिएको पनि जानकारहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्