Breaking News : नेपालको पहिलो महिला राष्ट्रपति विद्या भण्डारी

<span class='c1'>Breaking News : नेपालको पहिलो</span> <span class='c2'>महिला राष्ट्रपति विद्या भण्डारी</span>

बिराटनगर कार्तिक ११

नेपालको पहिलो महिला राष्ट्रपतिमा विद्या भण्डारी निर्वचित हुनु भएको छ । आज भएको मतदानमा उहाको पक्षमा ३२७ मत र के.बि गुरुङ लाई २१४ मत प्राप्त  गर्नु भएको छ । उहा नेपालको दोस्रो राष्ट्रपती हुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्