राष्ट्रपति बिद्या भण्डारी हुनु भएको खुसीयालीमा बिराटनगरमा दिप प्रज्वलन

<span class='c1'>राष्ट्रपति बिद्या भण्डारी हुनु भएको</span> <span class='c2'>खुसीयालीमा बिराटनगरमा दिप प्रज्वलन</span>

 

बिराटनगर कार्तिक १२ ,

नेपालमा पहिलो महिला राष्ट्रपति बिद्या भण्डारी हुनु भएको खुसीयालीमा बिराटनगरमा दिप प्रज्वलन गरिएको छ । हिजो बेलुकी बिराटनगर स्थित जनआन्दोलन चोकमा बिराटनगर बासीले दिप प्रज्वलन गरेका हुन । बिराटनगर मै पढ्नु भएकी बिद्या भण्डारी देशको राष्ट्रपति हुँदा बिराटनगरका जनता खुशी रहेको उनिहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्