बिराटनगरका विद्यार्थीले गरे नयाँ विश्व रेकर्ड कायम

<span class='c1'>बिराटनगरका विद्यार्थीले गरे नयाँ</span> <span class='c2'>विश्व रेकर्ड कायम</span>

बिराटनगर कार्तिक १२

बिराटनगरका विभिन्न क्याम्पस्का चार विद्यार्थीले ४ गुना २०० मिटरको उल्टो रिले दौडको नयाँ विश्व रेकर्ड कायम गरेका छन्। स्थानीय सहिद रंगशालामा असोज २७ गते भएको उल्टो रिले दौडमा मेरिल्याण्डका कलेजका मानिस श्रेष्ठ ,कान्तिपुर इन्टरनेेसनल कलेजका युनिक दाहाल, कोबास कलेजका सुनिल हस्दा र शिक्षादीपका ओमप्रकाश साह सहभागी थिए । उनीहरुले उक्त दौड ३ मिनेट ५४ सेकेन्डमा पूरा गरी रेकर्ड कायम गरेका हुन। बिश्वमै नेपालले नयाँ रेकर्ड कायम राष्ट्रिय खेलकुद परिषद्का पुर्व एथलेटिक्सका मुख्य प्रशिक्षक नारायण प्रधानले दाबी गरे । हालसम्म कुनै देशले एसमा बिश्व रेकर्ड कायम नगरेको खेलाडी मानिस श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्