बिराटनगरमा मोटरसाइकल चोरीमा भारतीय सक्रिय

<span class='c1'>बिराटनगरमा मोटरसाइकल चोरीमा</span> <span class='c2'>भारतीय सक्रिय</span>

बिराटनगर कार्तिक १६ , बिराटनगरबाट मोटरसाइकल चोरी गरेर भारतीय सिमा कटाउने धन्दामा भारतीय सक्रिय रहेको खुलेको छ। एक भारतीय बिराटनगरबाट मोटरसाइकल चोरेर भाग्नेक्रममा दुर्घटनामा परेपछि यो खुलासा भएको हो । उनिहरुले खुलासा गर्दै भारतीयहरु नेपाल आएर चोरीका घटना गर्ने गरेको उनिहरुले स्विकारेको मोरङ प्रहरी प्रवक्ता प्रमोद खरेलले बताउनुभयो । बिराटनगरबाट केही महिना यता मोटरसाइकल चोरीका घटना बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्