बन्दका कारण बिराटनगरमा चोरी बढ्दै

<span class='c1'>बन्दका कारण बिराटनगरमा</span> <span class='c2'>चोरी बढ्दै</span>

बिराटनगर कार्तिक १६ , लगातारको बन्दका कारण धेरै दैनिक गुजारा गर्न गार्‍हो भएको कारण बिराटनगरमा चोरीका घटना बढेको प्रहरीले निष्कर्ष निकालेको छ । सम्पुर्ण  प्रहरी आन्दोलनमा प्रयोगमा ल्याउनुपर्ने भएकाले मौकाको बिराटनगरमा बिगत १५ दिनमा १३ वटा चोरीका घटना घटेका छन । बिराटनगरमा तीनटोलिया , पिछरा , बरगाछि , कन्चनबारी र सरोचियामा चोरीका घटेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्