थारुहरु फेरि आन्दोलनमा

<span class='c1'>थारुहरु फेरि</span> <span class='c2'>आन्दोलनमा</span>

बिराटनगर कार्तिक १८
थारु कल्याणकारी सभाले चाडबाडको लागि स्थगित गरेको आन्दोलन फेरि चर्काउने उद्घोष गरेको छ । ईटहरीमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारको रबैया प्रति असंतुष्टि देखाउदै आन्दोलन फेरि सुरु गर्ने सभाका संयोजक राजकुमार लेखीले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्