असी दिन पछि बिराटनगरमा बस गुड्यो

असी दिन पछि बिराटनगरमा बस गुड्यो

बिराटनगर कार्तिक १९ ,

बिराटनगरमा लगातारको बन्दका कारण बस चल्न सकेका थिएनन्  तर बुधबारदेखि भने बिराटनगरमा सार्वजनिक बस संचालनमा आएका छन । यातायात मजदुरहरुले यातायातका साधन नचल्दा भोकभोकै बस्नुपर्ने अवस्था आएपछि बस चलाउन थालिएको बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्