विहारमा निर्वाचन, बिराटनगरको रानीका मदिरा पसल बन्द

<span class='c1'>विहारमा निर्वाचन, बिराटनगरको रानीका</span> <span class='c2'>मदिरा पसल बन्द</span>

बिराटनगर कार्तिक १९ ,

भारतको विहार राज्यको बिधानसभा निर्वाचनका कारण बिराटनगर रानी क्षेत्रमा मदिरा पसल दुई दिनका लागि  बन्द गराईएको छ। मदिरा सेवनको कारण सिमा पारी निर्वाचनमा असर नपरोस् भनी बन्द गराईएको नेपाल प्रहरीले बताएको छ । भारतीय सुरक्षा अधिकारीले आग्रह गरेपछी मदिरा पसल बन्द गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्