इटहराको सोमबारेमा मिनी मेला लाग्दै

इटहराको सोमबारेमा मिनी मेला लाग्दै

इटहरा कात्तिक २० गते ।

सामाजिक कामका लागि सहयोगार्थ बुलेट गाईज क्लवले कात्तिक २२ गतेबाट इटहराको सोमबारेमा रमाईलो मिनी मेलाको आयोजना गर्ने भएको छ । मिनी मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको आकर्षक प्रस्तुतिका साथै बिभिन्न रमाईला खेलहरु रहने मेला संयोजक कमल जोजो वाईवाले जानकारी दिएका छन् ।

वाईवाको अनुसार स्थानीय कला र गलाको प्रस्फुटन र व्यापारव्यवसायको प्रवद्दन मेलाबाट हुनेछ । मेलाको व्यवस्थापनको जिम्मा ठेकेदार सुरेन्द्र तामाङले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्