बिराटनगर जेसिसको पोखरेल र सिग्देललाई सम्मान

बिराटनगर जेसिसको पोखरेल र सिग्देललाई सम्मान

बिराटनगर कार्तिक २२

बिराटनगर जेसिसले कवि सुमन पोखरेल र डा.दिपक सिग्देललाई एक कार्यक्रम बिच सम्मान गरेको छ। साहित्य क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै पोखरेललाई र चिकित्सा क्षेत्रको योगदान स्वरुप सिग्देललाई सम्मान गरिएको जेसिसका सदस्य सुवाष भण्डारीले बताउनु भयो । जेसिस सप्ताहको समापन कार्यक्रममा उहाहरुलाई  सम्मान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्