जोगवनी नाकामा १ सय ३५ ईन्धनका गाडी रोकिए

जोगवनी नाकामा १ सय ३५ ईन्धनका गाडी रोकिए

बिराटनगर कार्तिक २२

भारतले गरेको नाकाबन्दीका कारण सिमामा ईन्धन बोकेका गाडहरु रोकिएका छन। विभिन्न बहानामा भारतीय अधिकारीले गाडिहरु रोकि राखेका छन। नेपाल आयल निगमका अनुसार जोगवनी नाकामा पेट्रोलियमका १ सय ३५ गाडी रोकिएका छन। यस्तै देशका विभिन्न नाकाहरुमा पनि गाडिहरु रोकिएको निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्