राती १० बजेसम्म मात्र देउसीभैलो

<span class='c1'>राती १० बजेसम्म</span> <span class='c2'>मात्र देउसीभैलो</span>

विराटनगर २३ कातिक ।

तिहारको समयमा राती १० बजेसम्म मात्र देउसीभैलो खेल्न सर्वसाधारणसँग गृह मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी शान्तिसुरक्षामा असर र्पुयाउन चाहनेहरुले मौका पाउन सक्ने भन्दै यस्तो आग्रह गरेको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा पटाका र अन्य विष्फोटक पदार्थको उत्पादन, आयात,ओसारपसार र प्रयोग नगर्न आग्रह गरिएको छ । यी कार्य गर्नेलाई कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्