बिराटनगरमा आज पेट्रोल बितरण गरिदै

बिराटनगरमा आज पेट्रोल बितरण गरिदै

बिराटनगर मङ्सिर १ , बिराटनगरका सबै पेट्रोल पम्पबाट आज पेट्रोल बितरण हुँदै छ । पेट्रोल भर्न राती २ बजेबाट नै बिराटनगर बासी आफ्नो सवारी साधन लिएर पम्पमा पुगेका थिए । मोटर साइकल लाई रु ५०० को र गाडीलाई रु १५०० को पेट्रोल बितरण हुने जानकारी जिल्ला प्रशासन कार्यालय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्