शुक्रबारदेखि आन्दोलन चर्को पारिने

शुक्रबारदेखि आन्दोलन चर्को पारिने

बिराटनगर मंसिर ३ ,

बिगत तीन महिनाबाट आन्दोलनमा रहेका मधेसी मोर्चाले शुक्रबारदेखि आफ्नो आन्दोलन चर्काउने बताएको छ । दशै , तिहार र छठ पर्व सकिएपछि र आफुहरुको माग सरकारले पुरा गर्ने संकेत नदेखिएको भन्दै बिराटनगरमा पत्रकार संम्मेलन गरेको बताएको छ । मोर्चाका संयोजक राजकुमार यादवले अब यातायात , शैक्षिक संस्था , बजार , कलकारखाना समेत पुर्ण रुपमा बन्द गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्