बिगत दुई दिन देखि जोगबनी नाकाबाट ईन्धनका गाडी आएनन्

<span class='c1'>बिगत दुई दिन देखि जोगबनी</span> <span class='c2'>नाकाबाट ईन्धनका गाडी आएनन्</span>

बिराटनगर मंसिर ३ ,

बिराटनगरको जोगबनी नाकाबाट बिगत दुई दिन देखि ईन्धनका कुनैपनि गाडी नेपाल भित्रन सकेको छैनन् । छठमा नाकामा भिड बढेपछि सवारीसाधन नेपाल भित्र्याउन रोक लगाएको भारतीय पक्षले जनाएको छ । भारतीय पक्षले मंगलबार दिउँसो १२ बजे देखि आधा ढाट झारेर आयतमा रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्