ग्यासको बुलेटबाट लडेर मजुदरको मृत्यु

<span class='c1'>ग्यासको बुलेटबाट लडेर</span> <span class='c2'>मजुदरको मृत्यु</span>

विराटनगर ५ मंसिर
मोरङ जिल्लाको हात्तीमुढा ८ स्थित कोशी ग्यास उधोगमा काम गर्ने एक जना मजदुरको ग्यासको बुलेटबाट लडेर मृत्यु भएको छ । उद्योग परिसरमा राखेको ग्यास बोक्ने बुलेटको नट कस्ने क्रममा बुलेटबाट खसेर मोतीपुर २ निवासी ४२ वर्षीयय केशव अधिकारीको मृत्यु भएको हो। अधिकारीको लडेर टाउकोमा गंभिर चोट लागेको थियो। उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मोरङ्ग प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्