एमाले , कांग्रेसको शुभकामना छापेको भन्दै मोर्चाले पत्रिका बन्द गरायो

<span class='c1'>एमाले , कांग्रेसको शुभकामना छापेको</span> <span class='c2'>भन्दै मोर्चाले पत्रिका बन्द गरायो</span>

बिराटनगर मंसिर ६ ,

बाराको कलैया नगरपालिका स्थित शान्ति मिडियाले संचालन गरेको (संस्कार खबर) दैनिक बन्द गराएको छ । पत्रिकामा दिपावली र छठ पर्वमा एमाले र कांग्रेसको शुभकामना छापेको भन्दै पत्रिका समेत जलाएका थिए । साथै  संस्कार एफएम को पनि समाचार प्रशारण रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्