मोरङ अमरदहमा बेवारिसे शव भेटियो

मोरङ अमरदहमा बेवारिसे शव भेटियो

बिराटनगर मंसिर ६

शनिबार मोरङ अमरदहमा एक बेवारिसे शव भेटिएको छ । परालको कुन्युमा एक पहाडी मुलका अन्दाजी ७५ बर्षका पुरुशको शव फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्