विराटनगरलाई नेपालकै दोस्रो बाल मैत्री नगर घोषण गर्ने

<span class='c1'>विराटनगरलाई नेपालकै दोस्रो बाल</span> <span class='c2'>मैत्री नगर घोषण गर्ने</span>

 

प्रेम देवान

विराटनगर ६ मंसिर । समृद्ध समुन्नत र व्यवसायिक शहर सुसंस्कृत बाल मैत्री हाम्रो नयाँ विराटनगर भन्ने नारासहित विराटनगरलाई बाल मैत्री नगर निर्माणका लागि अभिमुखिकरण कार्यक्रमको को आयोजना गरिएको छ ।
विराटनगर उपमहानगरपालिको आयोजनमा आज बाट सुरु भएको २ दिने संचारकर्मीका हरुको निम्ती बाल मैत्रीका विषयमा जानकरी गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको विराटनगर उपमहानगरपालिका का महिला तथा बालबालिका शाखा अधिकृत डिल्ली धिमालले बताउनु भयो । कार्यक्रममा बोल्दै यहि फागुन मासन्त सम्ममा विराटनगरलाई नेपालकै दोस्रो बाल मैत्री नगर घोषण गर्ने कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मी ले बताउनु भयो ।
नेपालको पहिलो बाल मैत्री नगर नवलपरासीको सुनवल नगरपलिका बाल मैत्री नगरपालिका रहेको छ । बाल अधिकार बाल संरक्षण विकास सहभागिता तथा बालबालिका लागि कानुनी कुरा मा छलफल हुनेछ ।तालिममा विराटनगरका २५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्