बिराटनगर मंसिर ९
सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि तत्काल सेना परिचालन नगर्ने बताएका छन् ।